११ बैशाख काठमाडौ। चितवन क्षेत्र नं मा २ को मतगणना सुरु भएको छ। बिहानाको सर्बदलिय बैठकको निर्णय अनुसार दिउँसो १ बजेबाट सुरु हुने भनिए मतगणना पनि एक घन्टा ढिलो गरी सुरु भएको हो।
मतणना गना सुरु भने ,इच्छाकामना ३ र १ को मतगणना भइरहेको छ मतगणनास्थलवरपर सुरक्षा व्यवस्था कडा पारिएको गणक डक्बर गुरुङले जानकारी दिए।