Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारा क्षेत्र न २ उपेन्द्र यादवको अग्रता

बारा क्षेत्र न २ उपेन्द्र यादवको अग्रता

जोईन खबर

१२, बैशाख २०८०
  • 631
    SHARES
  • बारा क्षेत्र न २ उपेन्द्र यादवको अग्रता

     १२ बैशाख काठमाडौ। बारा क्षेत्र न २ को  बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै  छ । 

    images

    यादवले १० हजार ४७८ मत  जनमत पार्टीका शिवचन्द्रप्रसादले सात हजार ४० मत नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम चार हजार १४४ मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशप्रसादएक हजार ८८३ मत आम जनता पार्टीका उम्मेदवार अरुणकुमार  ५९९ ल्याई पाँचौँ स्थानमा रहनुभएको छ ।

     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - ११:४०:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको