Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारा क्षेत्र न २मा उपनिर्वाचनको मत गणना रोकियो!!!

बारा क्षेत्र न २मा उपनिर्वाचनको मत गणना रोकियो!!!

जोईन खबर

१२, बैशाख २०८०
  • 688
    SHARES
  • बारा क्षेत्र न २मा  उपनिर्वाचनको मत गणना रोकियो!!!

     १२ बैशाख काठमाडौ।नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरूले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो ।

    images

    एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेको र म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको  हो ।

    निर्वाचन कार्यालयले चाबी लिएर हिँडेका प्रतिनिधिहरूलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै माइकिङ नै गर्दा पनि नआएपछि मत गणना रोकिएको हो ।

     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १३:२०:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको