Logo

बिहिवार, श्रावण १४ गते २०८३

चितवन दुई बाट उपनिर्वाचनकमा भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित!!!!!

चितवन दुई बाट उपनिर्वाचनकमा भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित!!!!!

जोईन खबर

१२, बैशाख २०८०
  • 661
    SHARES
  • चितवन दुई बाट उपनिर्वाचनकमा भारी मतान्तरसहित रवि लामिछाने  निर्वाचित!!!!!
    १२ बैशाख काठमाडौ । चितवन-२ मा  आइतबार भएको उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। 

    अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत उनीहरूबीचको मतान्तर ४२९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्।

    images

     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १५:४५:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको