Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनको मूल्य बढ्यो, चाँदी तोलामा कति रुपैयाँले घट्यो ?

सुनको मूल्य बढ्यो, चाँदी तोलामा कति रुपैयाँले घट्यो ?

जोईन खबर

१३, बैशाख २०८०
  • 643
    SHARES
  • सुनको मूल्य बढ्यो, चाँदी तोलामा  कति रुपैयाँले घट्यो ?

    १३ बैशाख काठमाडौ।  बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको हो । नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    images

    मंगलबार सुन प्रतिताला ४ सय रुपैयाँले बढेर एक लाख ९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार रुपैयाँ कारोबार भएको थियो ।

    यसदिन चाँदीको मूल्य भने ५ रुपैयाले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिद बिक्री भएको छ । 

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १३:०३:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको