Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय सभाले टुङ्ग्यायो संसदीय समितिमा जाने सदस्यको नाम!!!!

राष्ट्रिय सभाले टुङ्ग्यायो संसदीय समितिमा जाने सदस्यको नाम!!!!

जोईन खबर

१३, बैशाख २०८०
  • 640
    SHARES
  • राष्ट्रिय सभाले टुङ्ग्यायो संसदीय समितिमा जाने सदस्यको नाम!!!!

    १३ बैशाख काठमाडौ।राष्ट्रियसभाले संसदीय समितिमा रहने सदस्यको नाम टुङ्ग्याएको छ ।संसदीय  समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था अनुरूप राष्ट्रियसभाले आज नाम टुङ्ग्याएको हो ।

    images

    संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व रहने संयुक्त समितिका लागी प्रतिनिधि सभाले टुङ्गो नलगाउँदै राष्ट्रिय सभाले आज नाम टुङ्ग्याएको हो ।

    राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेका एमालेका देवेन्द्र दाहाल, काँग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रका जगप्रसाद शर्माको नामलाई राष्ट्रियसभाले अनुमोदन गरेको छ ।

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १४:२४:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको