Logo

बिहिवार, श्रावण १४ गते २०८३

अर्थमन्त्री अनुपस्थित भएको भन्दै : एमालेले राष्ट्रिय सभा बैठक विरोध

अर्थमन्त्री अनुपस्थित भएको भन्दै : एमालेले राष्ट्रिय सभा बैठक विरोध

जोईन खबर

१३, बैशाख २०८०
  • 613
    SHARES
  • अर्थमन्त्री अनुपस्थित भएको भन्दै :  एमालेले राष्ट्रिय सभा  बैठक   विरोध

    १३ बैशाख काठमाडौ। नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ।सत्तापक्षले नै दर्ता गराएको र आफू समर्थक मात्र रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेले बैठकमा उभिएर विरोध गरेको हो।

    images

    राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरूले भौतिक रुपमा उपस्थित हुनुपर्ने अडान लिएका हुन्।राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो।

     

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १४:४१:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको