Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक  सुरू 

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक  सुरू 

जोईन खबर

२१, पौष २०८१
  • 1.2K
    SHARES
  • नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक  सुरू 

    २१ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट सुरू भएको छ ।स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठकमा पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पनि उपस्थित भएका छन ।

    images

    केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

    सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो ।

    pr21.jpgpu21.jpgn21.jpg

    प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - १४:३०:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको