Logo

मंगलवार, श्रावण १२ गते २०८३

साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि

साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि

जोईन खबर

२६, फाल्गुण २०७८
  • 724
    SHARES
  • साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि

    काठमाडौँ- साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । 

    images

    नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा  वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।  

    बिहीबार नेप्से परिसूचक २५६६.७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार  सेयर कारोबार रकममा समेत  उलेख्य  सुधार भएको छ ।  लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो । 

    बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा  ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।  

    सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ । 

    प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - १६:२८:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको