Logo

बिहिवार, श्रावण १४ गते २०८३

उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधि सभा सदस्यहरु आज शपथ ग्रहण हुँदै: रास्वपाका लामिछाने र वाग्ले

उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधि सभा सदस्यहरु आज शपथ ग्रहण हुँदै: रास्वपाका लामिछाने र वाग्ले

जोईन खबर

१५, बैशाख २०८०
  • 715
    SHARES
  • उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधि सभा सदस्यहरु  आज शपथ ग्रहण  हुँदै: रास्वपाका  लामिछाने र वाग्ले

    १५ बैशाख काठमाडौ।चितवन क्षेत्र नम्बर-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर-१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले शुक्रबार बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेको संघीय संसद्का सहसचिव एकराम गिरीले जानकारी दिए।

    images

    सभामुख देवराज घिमिरेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने साथै लोगो पनि वितरण गर्ने रहेको छ ।

     

     

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - ११:०२:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको