Logo

बुधवार, श्रावण १३ गते २०८३

सुन चाँदीको मूल्य घट्यो,कति घट्यो ?

सुन चाँदीको मूल्य घट्यो,कति घट्यो ?

जोईन खबर

१५, बैशाख २०८०
  • 706
    SHARES
  • सुन चाँदीको मूल्य घट्यो,कति   घट्यो ?

    १५ बैशाख काठमाडौ। शुक्रबार सुनको मूल्यमा घट्एको छ ।प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ र तेजावी सुन एक लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार चाँदी एक हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो । पछिल्लो दुई दिन देखि चादिको मूल्य घटेको छ ।

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - ११:५३:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको