१५ बैशाख काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।
वैशाख १० गते उपनिर्वाचनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको चितवन–२ बाट रास्वपाका रवि लामिछाने र रास्वपाका उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले भएका थिए ।

