Logo

बिहिवार, श्रावण १४ गते २०८३

गण्डकी प्रदेशमा सत्तारुढ दलको नयाँ दुई मन्त्री नियुक्त 

गण्डकी प्रदेशमा सत्तारुढ दलको नयाँ दुई मन्त्री नियुक्त 

मदन नगरकोटी

१५, बैशाख २०८०
  • 787
    SHARES
  • गण्डकी प्रदेशमा सत्तारुढ दलको नयाँ दुई मन्त्री नियुक्त 

    १५ बैशाख काठमाडौ। गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले शपथ लिएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
     मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ पछी नै दुई मन्त्री पनि नियुक्त गरेका छन् । सत्तारढ बाट माओवादीको शुशिला सिंखडा र नेपाली कांग्रेसको सरस्वती अर्यालले पनि मन्त्रीको शपथ लिएका छन्। मन्त्री शुशिला सिंखडा  सरस्वती अर्यालको कुन मन्त्रलय भने तोकिएको छैन्।

    images

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १३:३९:०४ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको