Logo

मंगलवार, श्रावण १२ गते २०८३

नारायणगढबाट वीरगञ्ज जादै गरेको बस स्कुटरसँग ठाक्किएर चुरियामाई दुर्घटना, स्कुटर चालक घाइते

नारायणगढबाट वीरगञ्ज जादै गरेको बस स्कुटरसँग ठाक्किएर चुरियामाई दुर्घटना, स्कुटर चालक घाइते

जोईन खबर

२८, फाल्गुण २०८१
  • 949
    SHARES
  • नारायणगढबाट वीरगञ्ज जादै गरेको बस स्कुटरसँग ठाक्किएर चुरियामाई दुर्घटना, स्कुटर चालक घाइते

    २८ फागुन काठमाडौँ । पूर्वपश्चिम राजमार्ग  बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ । आज बिहान नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर दुर्घटना हुदा सडकको नालीमा खसेर दुर्घटना भएको हो । 

    images

    दुर्घटनाको जानकारी पाएलगत्तै अमलेखगञ्जबाट  प्रहरी टोली घटनास्थल पुगेका थिए ।अहिले दुर्घटना भएको स्थानमा प्रहरीको टोली र स्थानियहरु भएर बसलाई नालीबाट निकाल्ने काम भई रहेको छ । बारा प्ररहीका अनुसार बसमा सवार गर्ने यात्रुहरु सकुशल रहेको बताए ।

    बस संग ठोक्किने स्कुटर चालक भने  घाइते छन् । स्कुटर चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।दुर्घटनाको जानकारी पाएलगत्तै अमलेखगञ्जबाट बरिष्ठ सई टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोली खटिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८, २०८१ बुधवार - १०:३२:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको