१५ बैशाख काठमाडौ।नेताहरूका विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्न माग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले गरेकी छन्।
प्रतिनिधि सभाकाे बैठकमा बोल्दै नेपालको परराष्ट्र नीतिलाई संस्थागत गर्न विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्नुपर्ने बताएकी हुन।