Logo

बिहिवार, श्रावण १४ गते २०८३

रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्रीले रोजेको मन्त्रालय दिनुपर्छ : नागरिक उड्डयनमन्त्री सुदन

रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्रीले रोजेको मन्त्रालय दिनुपर्छ : नागरिक उड्डयनमन्त्री सुदन

जोईन खबर

१५, बैशाख २०८०
  • 640
    SHARES
  • रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्रीले रोजेको मन्त्रालय दिनुपर्छ : नागरिक उड्डयनमन्त्री सुदन

    १५ बैशाख काठमाडौ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। होटेल व्यवसायी महासङ्घ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले बताएका हुन् । मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन्। 

    images

     

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १६:१७:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको