Logo

बिहिवार, श्रावण १४ गते २०८३

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट्न: रास्वपाका सभापति रवि लामिछाने बालुवाटार पुगे

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट्न: रास्वपाका सभापति रवि लामिछाने बालुवाटार पुगे

जोईन खबर

१७, बैशाख २०८०
  • 640
    SHARES
  • माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट्न: रास्वपाका सभापति रवि लामिछाने बालुवाटार पुगे

    १७ बैशाख काठमाडौ।माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

    images

    भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिए नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १०:४३:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको