Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री कप आज तिन खेल हुदै, तीनै खेल छुट्ट छुट्टै मैदानमा हुने 

प्रधानमन्त्री कप आज तिन खेल हुदै, तीनै खेल छुट्ट छुट्टै मैदानमा हुने 

जोईन खबर

११, चैत्र २०८१
  • 922
    SHARES
  • प्रधानमन्त्री कप आज तिन खेल हुदै, तीनै खेल छुट्ट छुट्टै मैदानमा हुने 

    ११ चैत काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने भएको छ । खेल समितिले दिएको जानकारी  अनुसार  पहिलो खेल लुम्बिनी र एपीएफ, दोस्रो खेल मधेश र गण्डकी तथा कर्णाली र बागमती बिच तीनवटा खेल हुदैँछन् ।

    images

    मधेश र गण्डकी प्रदेशबीच भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा खेल हुनेछ भने लुम्बिनी र एपीएफबीचको खेल तिलोत्तमाको एक्स्ट्राटेक ओभल, रूपेन्देहीमा हुनेछ।

    उता, कर्णाली र बागमती प्रदेशबीचको खेल लमहीको देउखुरी क्रिकेट स्टेडियममा हुनेछ। तीनैवटा खेल विहान ९ बजेदेखि सुरू भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ११, २०८१ सोमवार - १०:५१:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको