१७ बैशाख काठमाडौ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल्य बढेको छ सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३१५ रुपैयाँ तोकिएको थियो ।