Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

जोईन खबर

१९, बैशाख २०८०
  • 694
    SHARES
  • सुनको मूल्य घट्यो, आज तोलामा कति ?

    १९ बैशाख काठमाडौ। नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँ घटेर तोलामा १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।सोमबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँमा कायम भएको थियो ।

    images
     आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।  आज चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १२:११:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको