१९ बैशाख काठमाडौ।नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले निराधार र कपोकल्पित आरोप लगाएकोमा आफ्नो ध्यानाकार्षण भएको बताएकी छिन् ।
उनको विज्ञप्ती यस्तो छ-
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार -
१७:१३:२९ बजे