Logo

बुधवार, श्रावण १३ गते २०८३

गायिका रिमाललाई  एक्कासी स्वास्थ्य समस्यादेखि पछि  सेनाको हेलिकप्टर मार्फत अस्पताल लगियो

गायिका रिमाललाई  एक्कासी स्वास्थ्य समस्यादेखि पछि  सेनाको हेलिकप्टर मार्फत अस्पताल लगियो

जोईन खबर

२७, जेठ २०८२
  • 751
    SHARES
  • गायिका रिमाललाई  एक्कासी स्वास्थ्य समस्यादेखि पछि  सेनाको हेलिकप्टर मार्फत अस्पताल लगियो

    २७ जेठ काठमाडौँ । गायिका रचना रिमाललाई एक्कासी  स्वास्थ्यमा समस्या देखिए पछि   अस्पताल भर्ना  गरिएको छ । सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएको हो।

    images

    सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो।नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ।सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो।

    तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो।उनी काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन्। 

     

    प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - १४:३७:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको