Logo

बिहिवार, श्रावण १४ गते २०८३

बुधबार सुन र चाँदीको मूल्य उच्च दरमा बढेयो ?

बुधबार सुन र चाँदीको मूल्य उच्च दरमा बढेयो ?

जोईन खबर

२०, बैशाख २०८०
  • 622
    SHARES
  • बुधबार सुन र चाँदीको मूल्य उच्च दरमा बढेयो ?

    २० बैशाख काठमाडौ। नेपाल बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्य उच्च दरमा बढेको छ। मंगलबार १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला १ हजार ८०० रुपैयाँ बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ।

    images

    तेजाबी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँबाट बढेर १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ।चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १२:३७:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको