Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेटः झिनो अंकले घट्यो ?

प्रि ओपन सेसन नेप्से अपडेटः झिनो अंकले घट्यो ?

जोईन खबर

२१, बैशाख २०८०
  • 658
    SHARES
  • प्रि ओपन सेसन  नेप्से अपडेटः झिनो अंकले घट्यो ?

    २१ बैशाख काठमाडौ। प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।अघिल्लो कारोबार दिन अर्थात बुधबार ९.१८ अंक घटेर १८५७.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

    images

    बिहीबार प्रि ओपन सेसनमा २ स्टकको ४ हजार ८६१ रुपैयाँ बराबरको २० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य स्थिर रहेको छ।

     
     
     

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १२:३१:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको