Logo

बिहिवार, श्रावण १४ गते २०८३

दुई नेताबीच सिंहदरबारमा भेट प्रधानमन्त्रीप्रचण्ड र एमालेका अध्यक्ष ओली !!!

दुई नेताबीच सिंहदरबारमा भेट प्रधानमन्त्रीप्रचण्ड र एमालेका अध्यक्ष ओली !!!

जोईन खबर

२१, बैशाख २०८०
  • 667
    SHARES
  • दुई नेताबीच सिंहदरबारमा भेट प्रधानमन्त्रीप्रचण्ड र  एमालेका अध्यक्ष  ओली !!!

    २१ वैशाख काठमाडौं ।दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको  र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

    images

    भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।

     

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १४:४०:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको