Logo

बिहिवार, श्रावण १४ गते २०८३

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त : काँग्रेसका सुरेन्द्र आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त : काँग्रेसका सुरेन्द्र आचार्य

जोईन खबर

२४, बैशाख २०८०
  • 676
    SHARES
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त : काँग्रेसका सुरेन्द्र आचार्य

    २४ बैशाख काठमाडौ।काँग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका छन् ।काँग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त गरेका हुन् ।मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।

    images

    हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका जसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने छ । वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हाल्दै आएका थिए ।

     

     

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १०:२६:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको