Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा एमालेले संसदीय दलको बैठक सुरु!!!!

नेकपा एमालेले संसदीय दलको बैठक सुरु!!!!

जोईन खबर

२४, बैशाख २०८०
  • 685
    SHARES
  • नेकपा एमालेले संसदीय दलको बैठक सुरु!!!!

    २४ बैशाख काठमाडौ। नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो । संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।

    images

    बैठकमा एमाले संसद् बैठकमा कसरी प्रस्तुत हुने र पार्टीका सांसदहरूले कस्तो भूमिका खेल्ने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

     

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १८:११:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको