Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति ?

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति ?

जोईन खबर

२६, बैशाख २०८०
  • 646
    SHARES
  • सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति ?

    २६ बैशाख काठमाडौ। मंगलबार सुनको मूल्य बढेको छ ।  सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

    images

    सोमबार छापावाला सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।आज चाँदीको मूल्य आईतबारदेखि स्थिर भएको छ । चाँदीको मूल्य आइतबार कै मूल्य एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १३:०९:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको