Logo

बिहिवार, श्रावण १४ गते २०८३

सामाजिक सुरक्षा भत्ता कटौती नहुने : अर्थमन्त्री डा. प्रकाशशरण महत

सामाजिक सुरक्षा भत्ता कटौती नहुने : अर्थमन्त्री डा. प्रकाशशरण महत

जोईन खबर

२६, बैशाख २०८०
  • 610
    SHARES
  • सामाजिक सुरक्षा भत्ता कटौती नहुने : अर्थमन्त्री डा. प्रकाशशरण महत

    २६ बैशाख काठमाडौ। सामाजिक सुरक्षा भत्ता कटौती नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको मङ्गलवार जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    images

    सरकारले प्रतिबद्धता गरेका कुराहरूबाट पछि नहट्ने उनले बताए ।सामाजिक सुरक्षाका विषयमा केही आशङ्का उठेका छन्, तर हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौँ।सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए ।

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १४:४६:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको