२७ बैशाख काठमाडौ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि धन्यवाद दिएका छन् ।उनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल प्रहरी, गृहमन्त्री र प्रधानमन्त्री धन्यवाद दिएका हुन् ।रविले अब यो सिलसिला कुनै हालतमा नरोक्न पनि आग्रह गरेका छन् ।