Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीहरुले टेकु लगियो !!!

पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीहरुले टेकु लगियो !!!

जोईन खबर

२७, बैशाख २०८०
  • 691
    SHARES
  • पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीहरुले टेकु लगियो !!!

    २७ बैशाख काठमाडौ।नेपाली काँग्रेसका नेता  एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीहरुले  टेकु पुर्‍याइएको छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण र केसीलाई काठमाडौँ प्रहरीले टेकु पुर्‍याइएको हो।अपराध महाशाखा बानेश्वर लगिएको थियो। प्रहरीले दुई दिनअघि खाँणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेको थियो।

    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जीत राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतका पक्राउ परिसकेका छन्।

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - ११:२३:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको