Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य आज पनि स्थिर !!

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य आज पनि स्थिर !!

जोईन खबर

२७, बैशाख २०८०
  • 628
    SHARES
  • सुनको मूल्य बढ्यो, चाँदीको मूल्य आज पनि स्थिर !!

    २७ बैशाख काठमाडौ। बुधबार सुनको मूल्य बढेको छ ।  सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

    images

    मंगलबार छापावाला सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।विगत चार दिनदेखि स्थिर भएको छ । चाँदीको मूल्य आइतबार नै कायम मूल्य एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

     

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १३:०३:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको