Logo

बिहिवार, श्रावण १४ गते २०८३

भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि कारबाही गर्नुपर्ने : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि कारबाही गर्नुपर्ने : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

जोईन खबर

२७, बैशाख २०८०
  • 622
    SHARES
  • भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि कारबाही गर्नुपर्ने : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

    २७ बैशाख काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि कारबाही गर्नुपर्ने  काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस प्रकरणमा जुनसुकै दलको भए पनि अनुसन्धान गर्नु पर्ने बताएका हुन्।

    images

    बजारको हल्ला, भेटघाट र दबाबले अनुसन्धानले प्रभावित नहोस्। अनुसन्धान फ्री र फेयर होस्। निर्दोष कोही पनि नपरोस्। तर, दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईँको फिल्म चल्छ, हाउस फुल हुन्छ नत्र हल खाली हुन्छ। सबैले हेरेको छ। विश्वास लाग्नुपर्छ। नागरिकलाई फ्री र फेयरमा विश्वास लाग्नुपर्छ ।’

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १४:१५:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको