Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनको मूल्य स्थिर चाँदी कतिले घट्यो ?

सुनको मूल्य स्थिर चाँदी कतिले घट्यो ?

जोईन खबर

२८, बैशाख २०८०
  • 586
    SHARES
  • सुनको मूल्य स्थिर चाँदी कतिले घट्यो ?

     २८ बैशाख काठमाडौ।बिहीबार सुनको मूल्य स्थिर अवस्थामा छ । यस दिन सुन बुधबार कायम मूल्यमा नै काराेवार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतिताोला एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भएको छ ।

    images

    प्रकाशित मिति :बैशाख २८, २०८० बिहिवार - ११:३३:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको