Logo

मंगलवार, श्रावण १२ गते २०८३

रुवी भ्याली गाउँपालिकाको बजेट ४१ करोड

रुवी भ्याली गाउँपालिकाको बजेट ४१ करोड

जोईन खबर

११, आषाढ २०८३
  • 241
    SHARES
  • रुवी भ्याली गाउँपालिकाको बजेट ४१ करोड

    धादिङ । रुवी भ्याली गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न भएको छ ।

    images

    IMG_0287.jpeg
    आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ४१ करोड २२ लाख बराबरको बजेट तथा वार्षिक कार्यक्रम पारित तथा प्रस्तुत गरिएको थियो।
    गाउँसभामा आगामी वर्षका लागि विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाइएको जानकारी गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले गाराउनु भएको छ ।

    IMG_0288.jpeg


    स्थानीय आवश्यकता र विकासलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरेको हो ।

    प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - ११:२०:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको