Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै !!!!!!!!

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै !!!!!!!!

जोईन खबर

२८, बैशाख २०८०
  • 661
    SHARES
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै !!!!!!!!

     २८ बैशाख काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।आगामी जेठ १ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    images

    सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।उनका अनुसार उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नु हुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावि रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तयर भएको छ । 

    प्रकाशित मिति :बैशाख २८, २०८० बिहिवार - १२:३७:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको