२८ बैशाख काठमाडौ।काँग्रेस बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा ,रक्षा मन्त्री पूर्णबहादुर खड्कासहित बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल गरेको बताइएको छ ।

