Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु !

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु !

जोईन खबर

२९, बैशाख २०८०
  • 592
    SHARES
  • नेकपा एमालेको   केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु !

    २९ बैशाख काठमाडौ।नेकपा  एमालेको  पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको हो । आजको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत पाँच वटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् ।

    images

    गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यलगायतले रिपोर्ट प्रस्तुत गर्ने छन् ।

    रिपोर्टहरूमाथि ८ समूहमा छलफल हुनेछ र बैठकसमक्ष प्रदेशका तर्फबाट कार्य योजना पेस हुनेछ’, प्रचार विभाग प्रमुख विष्णु रिजालले भने, ‘त्यसलाई एकीकृत रूप दिएर वार्षिक कार्य योजना बनाउन शनिवार बिहान स्थायी कमिटी बैठक बस्नेछ । त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा कार्य योजना प्रस्तुत हुनेछ ।’

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १३:०३:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको