Logo

बिहिवार, श्रावण १४ गते २०८३

उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सरकारसँग माग : वामदेव गौतम

उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सरकारसँग माग : वामदेव गौतम

जोईन खबर

२९, बैशाख २०८०
  • 625
    SHARES
  • उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सरकारसँग माग  : वामदेव गौतम

    २९ बैशाख काठमाडौ। सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनुपर्ने राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बताएका छन्।दिगो विकास तथा सुशासन समितिको बैठकमा शुक्रवार उनले यस्तो बताएका हुन् । आफ्नो आवश्यकता बमोजिम सरकारले प्राविधिक र गैर प्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्नेमा उनको जोड छ। सरकारले स्वदेशमै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए।

    images

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १७:४०:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको