Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली शरणार्थी प्रकरण राजनीतिक लेनदेनमा टुङ्गिन्छ : कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा

नक्कली शरणार्थी प्रकरण राजनीतिक लेनदेनमा टुङ्गिन्छ : कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा

जोईन खबर

३१, बैशाख २०८०
  • 697
    SHARES
  • नक्कली शरणार्थी प्रकरण राजनीतिक लेनदेनमा टुङ्गिन्छ : कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा

    ३१ बैशाख काठमाडौ।नक्कली शरणार्थी प्रकरण राजनीतिक लेनदेनमा टुङ्गिन्छनेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कारण अहिलेको नक्कली शरणार्थी प्रकरण बाहिर आएको स्विकार्न  नरहरेको बताएका छन् ।रविजी गृहमन्त्री भएको बेला यो काण्ड त उहाँलाई थाहा थियो नि ?

    images

     यो नेपाली जनतालाई बेबकुफ बनाउने कुरा एउटा हो, नभएदेखि यो म मान्न तयार छैन ।सांसद शर्माले भने ।छानविन राजनीतिक लेनदेनमा टुंगिनेसमेत उनको दाबी छ । नक्कली शरणार्थी प्रकरणको छानविन धेरै अगाडि नजाने उनको जिकिर छ । सरकारले नै यो गरिराखेको हो । तर, मलाई लाग्छ यो धेरै अगाडि जाँदैन । यो लेनदेनमा गइरहेको छ ।

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १२:५३:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको