Logo

बिहिवार, श्रावण १४ गते २०८३

जेठको पहिलो दिन सुनको भाउ महंगियाे,

जेठको पहिलो दिन सुनको भाउ महंगियाे,

जोईन खबर

१, जेठ २०८०
  • 649
    SHARES
  • जेठको पहिलो दिन सुनको भाउ महंगियाे,

    १ जेठ काठमाडौ।जेठको पहिलो दिन सुनको भाउ महंगिएर सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । चाँदीको भाउ भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आइतबार सुनको भाउ भने स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

     

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १३:१८:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको