Logo

बिहिवार, श्रावण १४ गते २०८३

डिजेल र मट्टितेलको मूल्य घट्यो, प्रति लिटर कति ?

डिजेल र मट्टितेलको मूल्य घट्यो, प्रति लिटर कति ?

जोईन खबर

३, जेठ २०८०
  • 664
    SHARES
  • डिजेल र मट्टितेलको मूल्य घट्यो, प्रति लिटर कति ?

    ३ जेठ काठमाडौ।नेपाल आयल निगमले प्रकाशित गरेको मूल्य अनुसार पेट्रोल र एलपी ग्यासको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टितेलको मूल्य नयाँ मूल्य सार्वजनिक गरेको छ।

    images

    ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट जेठ २ गतेमा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल र डिजेलको मूल्यमा केही रकम घटेर आएको थियो। तर, नेपाल आयल निगमले  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

    जेठ २ गते राती १२ बजेदेखि लागु हुने नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल १५५ रुपैयाँ, मट्टितेल १६५ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ र निगमले मूल्य समायोजन गरेको जनाएको छ।

     

     
     
     

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १२:१८:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको