Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज फेरि घट्यो सुनको मुल्य, चाँदीको कति ? कतिमा हुँदैछ त कारोबार?

आज फेरि घट्यो सुनको मुल्य, चाँदीको कति ? कतिमा हुँदैछ त कारोबार?

जोईन खबर

१६, चैत्र २०७८
  • 994
    SHARES
  • आज फेरि घट्यो सुनको मुल्य, चाँदीको कति ? कतिमा हुँदैछ त कारोबार?

    काठमाडौँ / बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको मूल्यसूचीअनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार छापावाल सुन आज घटेर ९८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । 

    images

    त्यस्तै, यसअघि ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज घटेर ९७ हजार ७०० रुपैयाँमा कारोेबार हुने महासंघले जनाएको छ । यता, चाँदी पनि आज घटेर एक हजार ३६० रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँ रहेको थियो ।  

    प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ११:४२:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको