Logo

मंगलवार, श्रावण १२ गते २०८३

न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित

न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित

जोईन खबर

५, जेठ २०८०
  • 946
    SHARES
  • न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित

    ५ जेठ काठमाडौं । न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा न्यूक्यासलले ब्राइटन होब अल्वियोनलाई ४–१ ले पराजित गर्दै शीर्ष स्थान चारमा पुगेकाे हाे ।सेन्ट जेम्स पार्क न्यूक्यासलमा घरेलु टोलीको जितमा ड्यानियल बर्न, कलुम विल्सन र ब्रुनो गुइमारेसले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

    images

    पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिल बर्नले गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा डेनिज अन्डभले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८९औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई सहज जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै न्यूक्यासललाई ४–१ को सानदार जित दिलाएकाे हाे ।

     

    प्रकाशित मिति :जेठ ५, २०८० शुक्रवार - १३:५७:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको