Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज बिहिबार बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

आज बिहिबार बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

जोईन खबर

१७, चैत्र २०७८
  • 817
    SHARES
  • आज बिहिबार बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले बढ्दै ९८ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन अर्थात् बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    उस्तै आज तेजाबी सुनको मूल्य समेत एकसय रुपैयाँले नै बढ्दै ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज बिहीबार पनि तोलामा १० रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १० रुपैयाँले घट्दै एकहजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

     

     

     

     

    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १०:५७:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको