Logo

मंगलवार, श्रावण १२ गते २०८३

मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्रीसँगै चार मन्त्री भारत भ्रमणमा जाने

मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्रीसँगै चार मन्त्री भारत भ्रमणमा जाने

जोईन खबर

१७, चैत्र २०७८
  • 814
    SHARES
  • मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्रीसँगै चार मन्त्री भारत भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि भारत जाँदै छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् ।

    images

    आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।

     

    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ११:०५:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको