Logo

बिहिवार, श्रावण १४ गते २०८३

बिहीबार सुन ताेलामा एक हजार रूपैयाँले सस्तियाे, चाँदी पनि घट्दै

बिहीबार सुन ताेलामा एक हजार रूपैयाँले सस्तियाे, चाँदी पनि घट्दै

जोईन खबर

११, जेठ २०८०
  • 655
    SHARES
  • बिहीबार सुन ताेलामा एक हजार रूपैयाँले सस्तियाे, चाँदी पनि घट्दै

    ११ जेठ काठमाडौं । बिहीबार सुनको भाउ सस्तिएको छ । सुन तोलामा एक हजार रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ पनि यस दिन ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा झरेको छ ।

    images

    तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइहरेको छ ।चाँदीको भाउ निरन्तर चार दिनदेखि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।अघिल्लो कारोबार दिन पनि चाँदी पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - ११:५६:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको