Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाली चलचित्रलाई नयाँ बजेटले उचित सम्बोधन गरेन : चलचित्र बोर्डका अध्यक्ष भुवन केसी

नेपाली चलचित्रलाई नयाँ बजेटले उचित सम्बोधन गरेन : चलचित्र बोर्डका अध्यक्ष भुवन केसी

जोईन खबर

२१, जेठ २०८०
  • 886
    SHARES
  • नेपाली चलचित्रलाई नयाँ बजेटले  उचित सम्बोधन गरेन :  चलचित्र बोर्डका अध्यक्ष भुवन केसी
    २१ जेठ काठमाडौ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।  चलचित्र विकास  बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए। “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन ।
     
    चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताए ।

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १६:०३:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको