Logo

मंगलवार, श्रावण १२ गते २०८३

भारतीय बेहुलाको पहिरनमा सजिएको एलन मस्कको एआई तस्वीर भाइरल

भारतीय बेहुलाको पहिरनमा सजिएको एलन मस्कको एआई तस्वीर भाइरल

जोईन खबर

२२, जेठ २०८०
  • 1.4K
    SHARES
  • भारतीय बेहुलाको पहिरनमा सजिएको एलन मस्कको एआई तस्वीर भाइरल

    २२ जेठ काठमाडौ । भारतीय बेहुलाको पहिरनमा सजिएको एलन मस्कको तस्वीर  यतिबेला भाइरल छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी सिर्जना गरिएको यो तस्वीरलाई सामाजिक सञ्जालमा लाखाैंले मन पराएका छन् ।मस्कले डिजिटल कलाकृतिमा आफ्नो प्रशंसा देखाउँदै उत्साहका साथ प्रतिक्रिया दिँदा उनको जेनेरेटिभ एआईप्रतिको सोच बदलिएको विश्लेषण गरिएको छ । 

    images

    भारतीय परम्परा झल्काउने याे कृत्रिम फाेटाेले सामाजिक सञ्जालमा छिनभरमै विश्वव्यापी प्रभाव पारेकाे छ । यसले एउटा तस्वीरले लाखौं मानिसहरूलाई कसरी मोहित पार्न सक्छ भनेर प्रमाणित गरिदिएकाे छ । साथै डिजिटल युगमा कला र प्रविधिको गतिलाे संयाेजन भएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिएकाे छ ।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - ११:२३:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको