Logo

मंगलवार, श्रावण १२ गते २०८३

भारतीय अभिनेत्री भाग्यश्री परिवारसँग फेरि नेपाल आउन चाहन्छु

भारतीय अभिनेत्री भाग्यश्री परिवारसँग फेरि नेपाल आउन चाहन्छु

जोईन खबर

२२, जेठ २०८०
  • 895
    SHARES
  • भारतीय अभिनेत्री भाग्यश्री  परिवारसँग फेरि नेपाल आउन चाहन्छु

    २२ जेठ काठमाडौ । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ समारोहमा सहभागी हुन काठमाडौं आएकी भाग्यश्रीले नेपालको प्रशंसामा प्रशस्तै शब्द खर्चिरहेकी छन् ।आइतबार राति सम्पन्न अवार्ड समारोहमा बोल्दै उनले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन् ।

    images

     फेरि नेपाल परिवारसँग आउन चाहन्छु,’ भाग्यश्रीले भनिन् ।नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको उक्त अवार्ड समारोहमा नेपाली सेलिब्रिटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन भारतीय कलाकारको उपस्थिति थियो ।

     

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १४:४०:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको